
- This event has passed.
कपिलेश्वरमा निःशुल्क OPD सेवा
November 16, 2021 @ 11:00 am – 1:00 pm
कपिलेश्वर स्वास्थ्य चौकी, वडा न १६ मा हप्ताको दुई दिन वरिष्ठ क्यान्सर विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मी द्वारा निःशुल्क स्वास्थ्य परिक्षण हुन गइरहेको छ।
स्वास्थ्य परिक्षण, स्वास्थ्य परामर्श लिई लाभान्वित हुनुहोस्।
विनयतारा फाउण्डेसन क्यान्सर सेन्टर
9800856555